आजको विनिमयदर : कति छ डलर भाउ ?
1.2K
Shares
- न्यूज डेस्क
- २०८० मंसिर ५

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरो एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०१ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा रहेको छ ।यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ।
शीर्ष समाचार
- फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट – चारको मृत्यु
- उत्तर कोरियाको जासुसी उपग्रह सञ्चालकले सेनालाई निष्कर्ष रिपोर्ट गर्ने
- जलवायु वित्तलाई समर्थन गर्ने कोप–२८ घोषणा सकारात्मक छ : आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन
- उपमहानगरले भत्कायो नक्सा पास नगरी बनाइएको अवैध संरचना
- राष्ट्रिय सभा निर्वाचन- उम्मेदवारी मनोनयन पुस २३ गते हुने
धेरै पढिएको
-
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२

प्रतिकृया दिनुहोस्