June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

आजको विनिमयदर :  कति छ डलर भाउ ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरो एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०१ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा रहेको छ ।यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको