सुनको भाउ तोलाको १ लाख १० हजार २ सय रुपैयाँ
1.2K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार १०

आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँमा पुगेको छ ।गत शुक्रवार सुन तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शीर्ष समाचार
- सुन तोलामा सात सयले घट्यो,प्रतितोला रु एक लाख ८८ हजार
- वैशाख शुक्ल तृतीया- देशभर अक्षय तृतीया पर्व मनाइँदै,आज विष्णु र लक्ष्मीको पूजा
- डोटीमा माइक्रोबस दुर्घटना,१ जनाको मृत्यु ६ जना घाइते
- सरावल गाउँपालिकाले खाली गर्याे अतिक्रमण गरिएको आठ बिगाहा जग्गा
- शिक्षक र सरकारबिच वार्ता सहमतिनजिक आज निर्णय हुने
धेरै पढिएको
-
भक्तपुरमा स्कुटर चाेरी गर्ने तीन युवा पक्राउ
२०८२ बैशाख ९ -
विश्वमा एक बढ्दो अपराध – साइबर क्राइमको दुश्चक्र
२०८२ बैशाख ९ -
गाजामा इजरायली आक्रमण,५० जनाको मृत्यु
२०८२ बैशाख १२


प्रतिकृया दिनुहोस्