आज २९.७ अंकले नेप्सेमा गिरावट
- हाम्रो कान्तिपुर
- २०७९ चैत्र ३०

काठमाडौं,३० चैत गते। यो वर्षको अन्तिम दिन आज (बिहीबार)शेयर बजार परिसुचांक नेप्सेमा भारी गिरावट आएको छ ।
हिजो एकैदिन ९२ अंकले बढेको नेप्सेमा आज२९.७ अंकको गिरावट आएको छ ।
आज नेप्से २९.७ अंकले घटेर १९३४.४७ अंकमा झरेको छ ।
आज कारोबार भएका कुल २१८ कम्पनिमध्ये १८६ कम्पनिका लगानीकर्ताले गुमाउँदा २८ कम्पनिका लगानीकर्ताले भने नाफा कमाएका छन् ।
आज ४९लाख १३ हजार कित्ता बराबरको कुल एक अर्ब ६५ करोड ५३ लाख ३४ हजार कारोबार भएको छ ।
बैंकको ब्याजदर एकल अंकमा झार्ने निर्णय नेपाल बैंकर्स संघले गरेसँगै हिजो अत्याधिक मात्रामा बढेको नेप्से आज पुनः घटेको हो ।
शीर्ष समाचार
- सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
- लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने
- दश वर्षमा भारतले दश हजार मेगावाट बिजुली खरिद गर्ने
- साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- कर्णालीमा २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्