सुनको मुल्य स्थिर
1.5K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ कार्तिक २४

काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ ।
महासंघले हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४०० र तेजाबी सुनको मूल्य ९४ हजार ९०० रूपैयाँ छ । हिजो बुधबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।
यसैगरी आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रूपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।
शीर्ष समाचार
- प्रचण्डलाई अध्यक्ष ओलीको कटाक्ष – छोरी,ज्वाइँ र नातिनातिनाको फलिफाप छ
- काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सीसी क्यामरा जडान
- टेक्सासमा आमाबुवाको हत्या गर्ने व्यक्ति पक्राउ
- बाह्रबिसे नगरपालिकाले तरकारी विकास प्रवर्द्धन कार्यक्रम गर्ने
- आर्थिक सङ्कट समाधान गर्न सरकार लाग्नुपर्छ : पूर्व प्रधानमन्त्री ओली
धेरै पढिएको
-
फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट – चारको मृत्यु
२०८० मंसिर १७

प्रतिकृया दिनुहोस्