April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट लागू

काठमाडौं, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरे अनुसार जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट लागू भएको छ ।

घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।

बैंकले एकिकृत निर्देशिका जारी गर्दै घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिँदा वा कर्जा नविकरण गर्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र काठमाडौ उपत्यकाबाहिर बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्नेछ

शीर्ष समाचार

धेरै पढिएको