
काठमाडौं, नेपाली बजारमा आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया







