काठमाडौं,मंगलबार सुनको भाउ २०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया







