काठमाडौं ,सुनको भाउ बिहीबार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।
बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया







