नेपालमा आज शेयर बजारमा उच्च अंकको बृद्धि भएको छ।बुधबार नेप्से परिसुचक ४१ दशमलव ३९ अंकले बढेर १९६२ दशमलव ७१ विन्दु कायम भएको हो ।
बुधबार २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता खरिद विक्रि भई १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया







