काठमाडौं, मंगलबार सुनको भाउ १ हजार रुपैयाँले घटेर प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि, सोमबाबर छापावाल सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । प्रतितोला १२ सय ९० रुपैयाँ कायम रहेको छ ।








