February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

सुनको भाउ ४०० रुपैयाँले घट्यो

काठमाडौं बैशाख ११ गते । सुनको भाउ आइबार तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ प्रतितोला १३६० रुपैयाँ कायम रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको