सुनको भाउ ४०० रुपैयाँले घट्यो
1.1K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ बैशाख ११

काठमाडौं बैशाख ११ गते । सुनको भाउ आइबार तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ रहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ प्रतितोला १३६० रुपैयाँ कायम रहेको छ ।
शीर्ष समाचार
- माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित
- चीन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको जानकारी (पूर्णपाठसहित)
- एमाले उपत्यका प्रदेश कमिटी अधिवेशन लोगो सार्वजनिक
- वैदेशिक राेजगारीका लागि मलेसिया पुगेका मनाेज खड्का बेपत्ता,खाेजिदिन परिवारकाे आग्रह
- परीक्षामा कम अङ्क ल्याउने छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिए
धेरै पढिएको
-
प्रतिनिधि सभा बैठक भोलि
२०८० आश्विन १३


प्रतिकृया दिनुहोस्