काठमाडौं, शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ रहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १३६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







