February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

नेप्सेमा पहिरो,साढे १ अर्बको मात्र कारोबार

साताको कारोबारको दोस्रो दिन पनि नेप्सेमा दोहोरो अंकको पहिरो गएको छ । नेप्से परिसुचक आज ४१ दशमलव ७७ अंकले घटेर २३ सय ४३ दशमलव ८७ विन्दु कायम भएको छ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ८२ अंकले घटेर ४४४ दशमलव १५ विन्दुमा थामिएको हो । आज २२९ कम्पनीको १ अर्ब ५३ करोड ६९ लाख २ हजार ९५६ रुपैयाँ बराबरको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर खरिद विक्रि भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको