नेप्सेमा पहिरो,साढे १ अर्बको मात्र कारोबार
- हाम्रो कान्तिपुर
- २०७९ बैशाख ५

साताको कारोबारको दोस्रो दिन पनि नेप्सेमा दोहोरो अंकको पहिरो गएको छ । नेप्से परिसुचक आज ४१ दशमलव ७७ अंकले घटेर २३ सय ४३ दशमलव ८७ विन्दु कायम भएको छ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ८२ अंकले घटेर ४४४ दशमलव १५ विन्दुमा थामिएको हो । आज २२९ कम्पनीको १ अर्ब ५३ करोड ६९ लाख २ हजार ९५६ रुपैयाँ बराबरको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर खरिद विक्रि भएको हो ।
शीर्ष समाचार
- सुरक्षा गार्डमा श्रमिकलाई काम अनुसार तलब दिन मलेसियालाई नेपालको अनुरोध
- मलेसियाको नयाँ श्रम नीति,तलब बढाउने र श्रमिकलाई सेवा सुविधामा दिने
- प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
- प्रचण्डले खोजे माधव नेपालको साथ
- भीरबाट लडेर अड्किएका गौतम गिरीको सकुशल उद्धार
धेरै पढिएको
-
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
२०७९ माघ ११

प्रतिकृया दिनुहोस्