
काठमाडौं,सुनको भाउ सोमबार प्रतितोला २०० रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९९ हजार ६०० रुपैयाँ रहेकाे छ ।सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १३६५ रुपैयाँ कायम रहेको छ ।







