February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँ कायम

काठमाडौं, सुनको भाउ आइतबार प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम भएको हाे ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ भने आइतबार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १३६५ रुपैयाँ कायम भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको