bonus là gì
काठमाडौं : चैत १४ गते,विन लघुवित्तले बोनस सेयर दिने घाेषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११% बोनस सेयर दिने र कर तिर्न ०.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया







