राष्ट्र बैंकले घटायो सुन आयातको सीमा
1.5K
Shares
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २२

काठमाडौं, विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । आइतबार केन्द्रीय बैंकले एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ ।
शीर्ष समाचार
- चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने मन्त्री बस्नेतको भनाइ
- बेलायत रोजगारीका लागि ६०४ नर्सकोआवेदन,मापदण्ड पूरा गर्ने ३० जना मात्र
- दैनिक २० किलो सुन आयात गर्न पाइने
- ‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन – मेयर बालेन्द्र शाह
- देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले- अध्यक्ष केपी ओली
धेरै पढिएको
-
द्रुत बससेवा ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क सम्म
२०८० आश्विन ३ -
सयपत्री फूलको व्यावसायिक खेती,बाह्रै महिना आम्दानी
२०८० आश्विन ६


प्रतिकृया दिनुहोस्