February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

अन्तरिक रेमिट्यान्स सिमा घट्यो, अब २५ हजार मात्र पठाउन मिल्ने

काठमाडौं, नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । बुधबारबाट लागू हुनेगरी केन्द्रीय बैंकले स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाएको हो ।

राष्ट्र बैंकक अनुसार अब हरेक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ तोकिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको