February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

४०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं, नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । यसदिन सुनको मुल्य प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार सोमबार तोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मुल्य पनि १० रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको