४०० रुपैयाँले घट्यो सुनको मुल्य
- हाम्रो कान्तिपुर
- २०७८ माघ १७

काठमाडौं, नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । यसदिन सुनको मुल्य प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार सोमबार तोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
यसैगरी चाँदीको मुल्य पनि १० रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्