प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मुल्य
- हाम्रो कान्तिपुर
- २०७८ माघ १२

काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ४०० रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले बढ्दै ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ कायम हो ।
शीर्ष समाचार
- टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प,पाँच सयभन्दा बढीको मृत्यु
- चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न स्ट्रेलियाको आग्रह
- प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता
- मन्त्रीको राजीनामा पछि थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
- गठबन्धनमा धक्का
धेरै पढिएको
-
के ओलीलाई प्रचण्डले धोका दिन लागेका हुन ?
२०७९ माघ १६ -
एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
२०७९ माघ १८

प्रतिकृया दिनुहोस्