January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।  आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बृद्धि भएको हो ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार २०० रुपैयाँले बढ्दै ९२ हजार १०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन तेजाबी सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ पुगेको छ ।  

यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २१० रुपैयाँ कायम भएको छ । 
 

शीर्ष समाचार

धेरै पढिएको