June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । गत आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । 

आज चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको