March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं, नेपाली बजारमा पछिल्ला दिनहरुमा  सुनचाँदीको मूल्यमा लगातार वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ । 

यसअघि चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कारोबार भैरहेको छ । 
 

शीर्ष समाचार

धेरै पढिएको