May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

सुनको मुल्यमा सामान्य गिरावट

  • 1
    Share

काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार सुनको मुल्य प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै यता बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रति तोला ५ रुपैयाँले घट्दै बुधबार एक हजार ३२० रुपैयाँ कायम भएको छ ।  
 

शीर्ष समाचार

धेरै पढिएको