March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

घट्यो सुनको मुल्य

काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।  शुक्रबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मुल्य प्रतितोला १५ रुपैंयाले घटेर आज तोलामा एक हजार ३२० मा कारोबार भैरहेको महासंघले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको