May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

घट्यो सुनको मुल्य

  • 3
    Shares

काठमाडौं, साताको पहिलो आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।आइतबार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ गिरावट आएको छ । शुक्रबार तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको