April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

सुनको मुल्य प्रतितोला एक हजार वृद्धि 

  • 7
    Shares

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजारले बढेको छ । बिहीबार सुनको मुल्य प्रतितोला एक हजार वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो । 
यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले  बढेको छ । बुधबार तोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको