April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मुल्य

  • 7
    Shares

काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, हिजो ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी प्रतितोला आज १ हजार २३५ रुपैयाँमा कारेबार भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको