April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

६०० रुपैयाँले घट्यो सुनको मुल्य, प्रतितोला ८६ हजार तीन सय

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा  गिरावट आएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ८६ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । 

बिहीबार चाँदीको मूल्य तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको