July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो

काठमाडौं,बनेपाली बजारमा आज सुनको मूल्य  सामान्य वृद्धि भएको छ । आइतबार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँँ बढेको हो ।

शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसदिन चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको