
काठमाडौं, नेपाली बजारमा विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
आज छापावाला सुनको मुल्य तोलामा एक हजारले घटेर ८६ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।
यस्तै आज चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।







