प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मुल्य
- hamro_kantipur
- २०७७ फाल्गुन १२

काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । बुधबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
यसदिन छापावाल सुन ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मुल्य आज ८९ हजार ३५० रुपैयाँ कायम भएको छ । मंगलबार ८९ हजार ६५० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १ हजार ३४५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आज १ हजार ३४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
शीर्ष समाचार
- सरकार र विप्लवबीच दोस्रो चरणको वार्ता सकियो, सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा
- थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज
- भोलि देशभरका सबै अदालत बन्द हुने
- आलमलाई छुटाउन प्रयासरत छु: सभापति देउवा
- त्रिवि अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराको निगरानीमा
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७
प्रतिकृया दिनुहोस्