July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

आज सुनको मुल्य स्थिर

काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ बढेर तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको