आज सुनको मुल्य स्थिर
- hamro_kantipur
- २०७७ फाल्गुन १०

काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ बढेर तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
शीर्ष समाचार
- फिनल्यान्डमा अर्को हप्ता आपतकालीन घोषणा गर्ने
- कांग्रेसको पदाधिकारी बैठक सम्पन्न, सत्ताको खेलमा संलग्न नहुने अडान
- युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश
- राष्ट्रपतिसमक्ष बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा सपथ ग्रहण
- नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्