March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

प्रतितोला ११०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं, नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मुल्य तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ । यस्तै यसदिन चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको