८०० रुपैयाँले घट्यो सुनको मुल्य
- hamro_kantipur
- २०७७ पुष २७

काठमाडौं, आज साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला ८ सयले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय कायम गरिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदी ४० रुपैंयाँले घटेको छ । १ हजार २३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
शीर्ष समाचार
- स्व. विन्दु देबि पाण्डे स्मृति प्रतिष्ठानद्वारा वरिष्ठ पत्रकार शंकर खतिवडा सम्मानित
- युवा जमातले देश र भावी पुस्ताको नेतृत्व लिने समय आयो
- अमेरिकी राष्ट्रपति बाइडेनकाे सपथ ग्रहणमा कडा सुरक्षा, २५ हजार नेशनल गार्ड परिचालन गरिने
- अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
- केश मुण्डन गरेर काठमाडौंमा नेविसंघको प्रदर्शन
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्