सुनको मूल्य बढ्यो, प्रतितोला ९४ हजार ९०० रुपैयाँ
- hamro_kantipur
- २०७७ पुष १३

काठमाडौं, नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । आज सुन प्रतितोला ७०० रुपैयाँँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ । सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको हो ।
शीर्ष समाचार
- इन्डोनेसियामा शक्तिशाली भूकम्प: ८०० घाइते र १५ हजार मानिस विस्थापित
- थप २४० जनामा काेराेना पुष्टि, ४७७ जनाकाे डिस्चार्ज
- नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि बेलायतमा सबै प्रकारका यात्रामा प्रतिबन्ध
- विश्व ब्याडमिन्टनको बरियतामा नेपालका खेलाडी प्रिन्सको छलाङ
- देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
प्रतिकृया दिनुहोस्