January 16, 2021, Saturday
२०७७ माघ ४, आईतवार

सुनको मूल्य बढ्यो, प्रतितोला ९४ हजार ९०० रुपैयाँ

  • 2
    Shares

काठमाडौं, नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । आज सुन प्रतितोला ७०० रुपैयाँँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो । 

यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ । सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको हो । 
 

शीर्ष समाचार

धेरै पढिएको