January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

२०० रुपैयाँले घट्यो सुनको मुल्य

  • 5
    Shares

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार २२५ निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रहेको महासंघले जनाएको छ ।  

शीर्ष समाचार

धेरै पढिएको