२०० रुपैयाँले घट्यो सुनको मुल्य
- hamro_kantipur
- २०७७ मंसिर २१

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार २२५ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रहेको महासंघले जनाएको छ ।
शीर्ष समाचार
- प्रिमियर लिग: लिभरपुललाई ३–२ गोलले हराउँदै म्यानचेस्टर एफए कपको पाँचौ चरणमा प्रवेश
- पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च
- राष्ट्रिय जनगणना सुरु हुन १२४ दिन बाँकी, सामान खरिद र प्रश्नपत्र छपाइको काम सप्पन्न
- राजपत्रबारे इजलासमा वादविवाद
- चिनद्वारा पुर्वी लद्दाखमा सैनिक संख्या वृद्धि
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्