सोमबार सुनको मुल्यमा ७ सय रुपैयाँ गिरावट
- hamro_kantipur
- २०७७ मंसिर १५

काठमाडौं, आज पनि सुनको मुल्यमा गिरावट आएको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ सस्तो हो ।
त्यस्तै चाँदीको मूल्यसमेत उल्लेख्य घटेको छ। सोमबार एकै दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
आइतबार ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि ११ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शीर्ष समाचार
- प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक फागुन २६ गते बस्ने
- सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल कानुनविद्हरुसँग छलफलमा
- रोस्टम घेराउ गरेपछि १० मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित
- प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
- सर्वोच्चको फैसलाले वैज्ञानिक आधारमा एकता गर्ने ढोका खोलिदिएको छ: पराष्ट्रमन्त्री ज्ञवाली
धेरै पढिएको
-
बढ्दो राजनीतिक वितृष्णाका कारण
२०७७ फाल्गुन १७ -
बिरगंजमा जिल्ला बचत सहकारी सघंको सचीवमा प्रभाकर गुप्ता निर्वाचित
२०७७ फाल्गुन १७ -
बाँस्तोला मृत्यु प्रकरण: घरधनी रमेश गिरी पक्राउ
२०७७ फाल्गुन १७ -
मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
२०७७ फाल्गुन १४
प्रतिकृया दिनुहोस्