November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

बिहिवार सुनको मुल्यमा ७ सय रुपैयाँ गिरावट

  • 1
    Share

काठमाडौं, सुनको मुल्यमा आज गिरावट आएको छ । बिहीवार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोवार भएको छ ।

चाँदी भने प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

शीर्ष समाचार

धेरै पढिएको