November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

बुधबार सुनको मुल्यमा १०० रुपैयाँ गिरावट

  • 1
    Share

काठमाडौं, बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार सुनको मुल्य तोलामा १ सय रुपैयाले घटेको हो ।


गत कात्तिक २८ गते प्रतितोला ९५ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


महासङ्घका अनुसार आज चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको