November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

बिहिवार सुनको मुल्यमा गिरावट, चाँदीको मुल्यमा भने समान्य वृद्धि

  • 1
    Share

काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मुल्यमा झिनो गिरावट आएको छ । सुनको मुल्य आज तोलामा १ सय रुपैयाँ घटेको हो । यसदिन छापावाला सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँ कायम रहेको छ । चाँदीको मुल्यमा भने ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८ सय ४२ हजार ४ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको