March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

आइतबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ सयले बढेको हो । यस्तै चाँदीको भाउ भने १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


आइतबार सुन प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज १ हजार १९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको