March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

आइतवार सुनको मुल्यमा गिरावट, चाँदीको मुल्य भने स्थिर

काठमाडौँ, आज सुनको मुल्ममा गिरावट आएको छ । आइतवार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको