November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

आज सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा भने सामान्य गिरावट

  • 8
    Shares

काठमाडौं, बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने बिहीबार बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको