November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

आज सुनचाँदी कतिमा कारोबार भइरहेको छ त ?

  • 1
    Share

काठमाडौं, नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको