बिहिवार सुनको मुल्य घट्यो, तोलाको कति छ त ?
- hamro_kantipur
- २०७७ आश्विन १५

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य लगातार घटबढ भइरहेको छ । यसै क्रममा आज बिहिवार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शीर्ष समाचार
- संसद विघटन मुद्दाको बहसमा आधा घण्टामै बहस सकाउन ‘टाइम कार्ड लागू’
- औपचारिक रुपमा डोनाल्ड ट्रम्पले छोडे ह्वाइट हाउस
- बाइडेनले १७ कार्यकारी कार्यहरूमा हस्ताक्षर गर्दै, ट्रम्प नीतिहरू उल्टाउने आदेश
- दिल्लीले सन्दीपलाई रिलिज गर्याे
- विश्वका ६०देशमा पुग्यो,नयाँ स्वरुपको कोरोना भाइरस
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्