February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

वैवाहिक बन्धनमा बाँधिए कलाकार सलाेन बस्नेत

अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन् ।उनले करिश्मा केसीसँग विवाह गरेका हुन् । सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा विवाह भएकाे हो ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका याे जाेडिले आज वैवाहिक गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको