वैवाहिक बन्धनमा बाँधिए कलाकार सलाेन बस्नेत
- हाम्रो कान्तिपुर
- २०७९ मंसिर १२

अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन् ।उनले करिश्मा केसीसँग विवाह गरेका हुन् । सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा विवाह भएकाे हो ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका याे जाेडिले आज वैवाहिक गरेका हुन् ।
शीर्ष समाचार
- सुरक्षा गार्डमा श्रमिकलाई काम अनुसार तलब दिन मलेसियालाई नेपालको अनुरोध
- मलेसियाको नयाँ श्रम नीति,तलब बढाउने र श्रमिकलाई सेवा सुविधामा दिने
- प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
- प्रचण्डले खोजे माधव नेपालको साथ
- भीरबाट लडेर अड्किएका गौतम गिरीको सकुशल उद्धार
धेरै पढिएको
-
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
२०७९ माघ ११

प्रतिकृया दिनुहोस्