
नेपाल तराई समाज दक्षिणकोरिले नेपाली चलचित्र “प्रेम गीत ३” सञ्चालन गर्ने भएको छ ।
नेपाल तराई समाज को आपातकालीन राहत कोष र नेपाली फिल्म जगतलाई साथ सपोर्ट र सहयोग पुग्ने उदेश्यका साथ विजय दशमीको उपल्क्षयमा टिका जमरा कार्याक्रमको साथ कोरिया को सुवनमा फिल्म सञ्चालन गर्ने भएको हाे ।
आगामी अक्टोबर ९ तारिख आईतबारका दिन दिउसोको १२ बजेमा फिल्म सञ्चालन हुने आयाेजक टिमले बताएको छ।

त्यस्तै कोरियावासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई फिल्म हेर्रेर भरपुर मनोरञ्जन लिन उपस्थिति जनाई सहयोग गरिदिन संस्थाका अध्यक्ष अबदेशराज चाैरासीयाले निमन्त्रणा गरेका छन्।
अग्रिम टिकेट बुकिङ को लागि सम्पर्क व्यक्तिहरुकाे नामतल दिइएको छ।
लक्ष्मण पौडेल 01074029514,हेम पाठक 01049798542,सन्तोष खड्का 01026550144
युबिन श्रेष्ठ 01021087582,सुशील खाण्ड: अनसान :01059506822,अवधेश राज चौरसिया: 01021431496,अजय कुशवाहा: 01075049509,रामपुकार ठाकुर लाई 0107504950 सम्पर्क गर्न सकिनेछ।







