
काठमाडौं, अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाधिएका छन् । शुक्रबार उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।
कौशलटारको एक पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह चलिरहेको छ । उनीहरूको विवाहमा नजिकका आफन्त र केही कलाकारहरू उपस्थित छन् ।
अनुसँग उनको मागी विवाह भएकाे हो भने ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन् ।
प्रतिक्रिया







