
काठमाडौं, गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमा भावुक स्टाटस सार्वजनिक गरेकी छिन् । बिहीबार आफ्नो फेशबुक पेजमा मार्मिक स्टाटस सार्वजनिक गरेकी छिन् ।
उनले लेखेकी छिन्,
“तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु “







